प्रचण्ड धुर्त बाबुरामको दिमाक छैन !





मलाई बाबुराम बडा किताबी मान्छे जस्तो लाग्छ ,उनको ज्ञानको आधार ब्यवहार र सुझ्बुझ भन्दा पनि किताब हो, जनाटकओ अपेक्ष्यालाई ठीक ढंगले बुज्न नसक्नुमा पनि यसको दोस हुनसक्छ ।

किताबिय  ज्ञान भनेको कुनै काल र पेरिस्तिथीमा आधारीत हुन्छ । स्थान र काल परिवर्तन हुँदा समाजलाई चाहिने कुरा पनि परिवर्तन हुन्छन तर किताबी ज्ञान जस्ताको तेस्तै रहन्छ । समाजलाई छुटै किसिमले बुज्नुपर्ने बेलामा किताबी ज्ञान एउटा खोपामा गयर अड्किराखेको हुन्छ ।

म प्रचण्ड लाई अहेले पनि ठुलो नेता देख्छु । अहेलेका प्रचण्डलाई २०६२६३ सालको प्रचण्ड सँग दाजेर दाज्नै मिल्दैन तर अझै पनि पब्लिक इमेजमा उनी ठुलै छन । राजनितिक सुझ्बुझ्को कुरा गर्ने हो भने ७ दिनमा ७ थरी कुरा गरेरहेका देखिन्छन । एउटा मियोमा बसेर सोच्नेजस्तो देखिदैन ।
तथापी अरु नेता भन्दा जनाआस्था अली लिना सक्ने उनै हुन जस्तो लाग्छ ।

(समाजसास्त्री प्राध्यापक डा। चैतन्य मिर्श सँग गरेको अन्तर्वाताका आधारमा २०६९-पुस १५ कान्तिपुर

Comments