लक-डाउनमा पशुपतीक्षेत्रका फोटोहरु

लक- डाउनमा पशुपतीक्षेत्र

नेपालमा कोरोना भाइरसको सम्भाबित सन्क्रमन लाई रोक्न तथा कम गर्न भन्दै नेपालसरकारले देशभरि लक्डाउन चैत्र ११ गते देखी २५ गते सम्म जारी राख्ने निण्य गरेसँगै देशभरीका शहर बजारमा सुन्सान छायको छ। 
आज पशुपतीक्षेत्रमा लक-डाउनले गर्दा पारेको प्रभाब देखिन्थ्यो। सधैं भिड-भाड, पर्यटक, भक्तजन, घुम्नजानेहरुको घुइचोहुने पशुपतिक्षेत्रमा आज भने सुन्सान थीयो।

आफन्तको लासजलाउदा प्राय धेरै मान्छेहरुको घुइचोहुने गर्थ्यो भने लकडाउन भय यता धेरैमान्छेहरुको जमघट जनता स्वयमले गर्ने गरेका छैनन्न। कसैको मुर्त्यु भईहाले पनि धेरै मान्छेहरुलाई बोलाउने गर्दैनन।
मान्छेहरु घरबाहिर ननीस्किदा सडकका कुकुर देखी बनकालिका बाँदरहरु खान नपायर भोकले मर्कामा परेका छन।      
आज लक-डाउनको ९औ दिनमा खिचियका फोटोहरु..






मारवाडी समाज द्वारा खाना खुवाइरहेका..







भोको बाँदरले केही खोज्दै 






Comments